नेपालमा आज ३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पुस २८ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।१३ हजार ३६ जनाको स्वाब परीक्षण गर्दा यतिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ … Continue reading नेपालमा आज ३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि